लेखापाल प्रयोगकर्ता पुस्तिका
सुरु गर्नुहोस्
  • बिक्री

    • Point of Sale
    • Sales
    • Loyalty
    • Online Store
  • खरिद र हिसाब

    • Purchase
    • Accounting
  • सञ्चालन

    • Inventory
    • CRM
    • Human Resources
रिपोर्ट
प्रशासन
  • साइन इन
  • खाता बनाउनुहोस्
  • वेबसाइट
  • English
  • नेपाली
सुरु गर्नुहोस्
  • बिक्री

    • Point of Sale
    • Sales
    • Loyalty
    • Online Store
  • खरिद र हिसाब

    • Purchase
    • Accounting
  • सञ्चालन

    • Inventory
    • CRM
    • Human Resources
रिपोर्ट
प्रशासन
  • साइन इन
  • खाता बनाउनुहोस्
  • वेबसाइट
  • English
  • नेपाली
  • सुरु गर्नुहोस्

    • परिचय
    • एकाउन्टिङका आधारभूत कुरा
    • खाता खोल्नुहोस्
    • साइन इन
    • Dashboard
    • Quick Add
  • Point of Sale
  • Sales

    • परिचय
    • Quotation
    • Sales Order
    • Sales Invoice
    • Credit Note
    • Customer Payment
    • Allocate Customer Payment
  • Purchase

    • परिचय
    • Purchase Order
    • Purchases
    • Expenses
    • Debit Note
    • Supplier Payment
    • Allocate Supplier Payment
  • Accounting

    • परिचय
    • Bank Accounts
    • Cheque Register
    • Journal Voucher
    • Chart of Accounts
    • Contra Entry
    • Opening Balance
  • Inventory

    • परिचय
    • Products
    • Movements
    • Manufacturing
    • Master Data
  • CRM
  • Loyalty
  • Human Resources

    • परिचय
    • स्वयं-सेवा
    • कर्मचारी र संगठन
    • समय र हाजिरी
    • Payroll र Compensation
    • HR Settings
  • Online Store
  • रिपोर्ट

    • परिचय
    • POS रिपोर्ट
    • बिक्री रिपोर्ट
    • खरिद रिपोर्ट
    • Receivable र Payable
    • Party रिपोर्ट
    • कर रिपोर्ट
    • इन्भेन्टरी रिपोर्ट
    • Accounting रिपोर्ट
    • सम्पत्ति रिपोर्ट
    • System रिपोर्ट
  • प्रशासन

    • परिचय
    • Roles & Permissions
    • Users
    • Settings
    • File Manager
    • My Subscription

Purchase Order

Purchase Order (PO) भनेको सामान वा सेवा order गर्न सप्लायरलाई पठाइने कागजात हो। यो औपचारिक अनुरोध हो: तपाईंलाई के, कति परिमाणमा, कुन मूल्यमा चाहिन्छ भन्ने यसले भन्छ। यहाँ केही आइसकेको हुँदैन र तिर्नुपर्ने रकम पनि बनेको हुँदैन।

खरिद चक्र, order देखि भुक्तानीसम्म।

यसले के गर्न मद्दत गर्छ

  • सप्लायरलाई order को विवरण स्पष्ट रूपमा बुझाउन।
  • कुन खरिद pending छ र कुन पक्का भयो ट्र्याक गर्न।
  • सामान आउनुअघि नै खरिदको उचित रेकर्ड राख्न।
  • सामान आएपछि order लाई purchase बिलमा बदल्न।

Purchase Order बनाउनुहोस्

Purchases → Purchase Order → + Add Purchase Order

Add Purchase Order फारम।

  1. Supplier & Details — Supplier छान्नुहोस्, Date राख्नुहोस् र सहमति भएको भए Credit Terms राख्नुहोस्। फारम नछाडी नयाँ सप्लायर थप्न बाकसको छेउमा रहेको + प्रयोग गर्नुहोस्।
  2. Line items — हरेक product छानेर RATE, QTY, DISC र TAX राख्नुहोस्। STOCK स्तम्भले तपाईंसँग पहिले नै भएको परिमाण देखाउँछ, जुन कति order गर्ने भनी निर्णय गर्दा ठ्याक्कै चाहिने कुरा हो।
  3. Note — सप्लायरले जान्नुपर्ने कुरा।
  4. Summary — Sub Total, Discount, TaxableTotal, NonTaxableTotal, VAT र GrandTotal, जुन टाइप गर्दै जाँदा अद्यावधिक हुन्छन्।
  5. Submit क्लिक गर्नुहोस्।

बाँकी रकमको चेतावनी

सप्लायरको नतिरेको बिल छ भने सप्लायर बाकसमुनि सूचना देखिन्छ — जस्तै Rs 20500.00 outstanding from previous invoices। नयाँ order गर्नुअघि एकपटक हेर्न लायक हुन्छ।

Purchase बिलमा बदल्नुहोस्

सप्लायरले सामान पुर्‍याएपछि PO लाई Purchase मा बदल्नुहोस्। त्यही बेला मात्र स्टक बढ्छ र payable बन्छ। त्योभन्दा अघि PO एउटा वाचा हो, दायित्व होइन।

उदाहरण

एउटा पसललाई स्टक भर्नु छ:

  • Product A का ५० युनिट
  • Product B का ३० युनिट

तपाईं Purchase Order बनाएर सप्लायरलाई पठाउनुहुन्छ। डेलिभरी आएपछि PO purchase बिलमा बदलिन्छ, प्राप्त परिमाणअनुसार स्टक बढ्छ, र रकम payable बन्छ।

अर्को

→ Purchases

Prev
परिचय
Next
Purchases